Like us!
Follow us!

जागिर खाने हो ? साना किसान लघुवित्तले माग्यो कर्मचारी !

जागिर खाने हो ? साना किसान लघुवित्तले माग्यो कर्मचारी !

लगानी खबर, काठमाडौँ - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेकाे छ । संस्थाले एक जना तालिम विज्ञ र एक जना लघुवित्त तथा सहकारी विज्ञ मागेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

5f8d36d431a1a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।