Like us!
Follow us!

ग्लाेबल आइएमई बैंकका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना !

ग्लाेबल आइएमई बैंकका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना !

लगानी खबर, काठमाडौँ - ग्लाेबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ । बैंककाे निक्षेप सदस्यकाे नाम परिवर्तन भएकाे छ ।

जनता बैंक नेपाल लिमिटेड र ग्लाेबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्ज भई ग्लाेबल आइएमई बैंक लिमिटेडकाे नामबाट काराेबार भई रहेकाेमा साबिककाे जनता बैंक नेपाल लिमिटेडकाे स्वामित्वमा रहेकाे जनता डिपि (12200) काे नाम परिवर्तन भई ग्लाेबल आइएमई बैंक लिमिटेड (12200) कायम भएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7d62cfd79b8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।