Like us!
Follow us!

घट्याे सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

घट्याे सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौँ -  नेपाली बजारमा यस साताकाे पहिलाे दिन  आज (आइतबार) सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । 

आइतबार सुनकाे मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतिताेला ९३ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ६ सय रूपैयाँले नै घटेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य पनि ताेलामा १० रुपैयाँले घटेर प्रतिताेला १ हजार १ सय ५० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।