लगानी खबर, काठमाडाैँ - ङादी ग्रुप पावर कम्पनी लिमिटेडले श्रावण १८ गते, बुधबारबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ...
लगानी खबर, काठमाडाैँ - मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ...
लगानी खबर, काठमाडाैँ - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे हकप्रद सेयर सुरक्षित गर्ने आज (श्रावण १ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । ...
लगानी खबर, काठमाडाैँ - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
लगानी खबर, काठमाडाैँ - सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) आज (असार ३० गते, बिहीबार) बाँडफाँड भएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ६ गते शुक्रबारदेखि आयाेजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ । ...
लगानी खबर, काठमाडाैँ - अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । ...